सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको घोर आपत्ती

0 Shares
रौतहट, १५ चैत । रौतहटको दुर्गा भगवती स्थित श्री सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाले नयाँ पत्रिकामा चैत १० प्रकाशन भएको भ्रामक समाचार प्रति खेद प्रकट गर्दै घोर आपत्ती जनाएका छन् ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा चैत १० गते आईतवार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भ्रामक समाचार प्रति यस विद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यसरी सम्बन्धित संस्था वा व्यक्ति संग सहकार्य नगरी संस्था र व्यक्तिको मान हनन हुने गरी छापिएको समाचार प्रति घोर भत्र्सनाको साथै सम्बध निकाय संग आवश्यक कारवाहीको लागि माग गरिएका हुन् ।
प्रेस वक्तव्यमा अगाडी लेखिएको छ, प्रकाशित समाचारमा धिरेन्द्र जागिर छाडेको तर उक्त व्यक्ति आजको मिति सम्म विद्यालयमा कार्यरत रहेका छन् । बेदानन्द ठाकुर अझै कार्यरत रहेको भनिएको छ तर उनी धेरै पहिला जागिर छाडेर गईसकेका छन् । बाल शिक्षिका सरिता कुमारी ६ महिनाको एक मुष्ठ एक लाख ६८ हजार रकम बुझेको बताइपनि बास्तविक्तामा सरिताकुमारीको गाउँपालिकाबाट निकास नभएको र कुनै किसिमको तलव भत्ता नखाएपनि भ्रामक रुपमा समाचार प्रकाशित गरेर संस्थाको बदनामी हुने कार्य नयाँ पत्रिकाले गरेकोमा प्रअ साहले गम्भीर आपत्ती जनाए ।
विज्ञप्तीमा उनले भनेका छन्, नियमानुसार विद्यालयमा हाजिर भई कामकाज गरेको शिक्षकलाई मात्रै तलव खुवाएको भएपनि नयाँ पत्रिका जस्तो अखवारले वास्तविक्ता नै नबुझि एकहोरो रुपमा समाचार प्रकाशित गरेकोमा यस विद्यालयको गम्भीर ध्यानाकृष्ट भई यस्ता भ्रामक समाचार प्रकाशित गर्नेहरु उपर सम्बध निकाय कारवाही गर्न प्रअ साहले माग गरेको विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।