संघिय राजधानी काठमाडौको अवस्था तनावग्रस्त, आज राति १० बजे सम्म तिनकुने सहितका क्षेत्रमा कफर्यु

0 Shares
काठमाडौं, १५ चैत । संघिय राजधानी काठमाडौको अवस्था तनावग्रस्त भई आगजनी एवं अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राति १० बजे सम्म कफर्यु आदेश जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खाला पुल सम्म कफर्यु आदेश जारी गरेका हुन् । आज दिउसो ४.२५ बजेको समय देखि लिएर आज राति १० बजे सम्म कफर्यु लगाइएको छ ।
बानेश्वर तिनकुने क्षेत्रः गौशाला देखि एयरपोर्ट, गौरीधारा हुँदै कोटेश्वर ।
कोटेश्वर देखि जडिबुटी पुल । कोटेश्वर देखि बालकुमारी पुल सम्म । बानेश्वर चोक देखि शंखमुल सम्म । गौशाला चोक देखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोक सम्म आज १० बजे सम्म कफर्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्धारा हस्ताक्षरित आदेशमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।