आज देखि वासन्ती नवरात्री प्रारम्भ, शक्तिपीठहरुमा घटस्थापना संगै पुजापाठ प्रारम्भ

0 Shares
रौतहट, १७ चैत । चैत शुक्लपक्षको प्रतिपदा तिथि अर्थात आज देखि वासन्ती नवरात्री प्ररम्भ भएको छ ।
सनातन हिन्दु धर्मावलम्बी अनुसार वासन्ती नवरात्रीको प्रथम दिन शैलपुत्रीको विधिपूर्वक पुजा गर्दै रौतहट सहित समस्त स्थानका हिन्दुहरु मनाउदै गरेको हो ।
चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा देवी शक्तिपीठ भएका मन्दिरमा आज घटस्थापना गरियो ।
चैत शुक्ल प्रतिपदा तिथि देखि नवमी सम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधना गरेर मनाउने परम्परा छ । हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदा देखि नवमी सम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदा देखि नवमी सम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गर्ने गरिन्छ ।
शारदीय नवरात्र पछि दशमीदेखि पूर्णिमा सम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन । नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधना सँगै चण्डी पाठको परम्परा छ । यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।
नवरात्रको प्रारम्भसँगै रौतहट सहितका विभिन्न देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् । दुर्गा भगवतीको मत्सरी, पचरुखी सहितका विभिन्न देवीका मन्दीरहरुमा नवरात्रका पुजा पाठ सुरु भएका छन् ।
त्यती मात्रै नभई हिन्दु परम्परा अनुसार छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्ल चौथी देखि सप्तमी सम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथी देखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।