एतिहाँसिक एवं पुरातात्विक महत्वका कलात्मक बस्तुहरु अमेरिकाबाट नेपाल फिर्ता ल्याइयो

0 Shares
रौतहट, १७ चैत । विभिन्न समयमा नेपालबाट चोरेर अमेरिका सहित विभिन्न देशमा पुर्याइएका एतिहाँसिक एवं पुरात्तात्विक महत्वका २१ वटा कलात्मक बस्तु नेपाल फिर्ता ल्याएको छ ।
पुरात्तात्विक विभागमा आईतवार आयोजित एक कार्यक्रममा विच एतिहाँसिक एवं पुरात्तात्विक हिसावबाट अत्यन्तै महत्वपूण कलात्मक बस्तुहरुलाई आज स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका कलात्मक मुर्तिहरु मध्ये तीन पौवा चित्र (१५–१८औँ शताब्दी) छन् । ती पौवाचित्र काठमाडौंको इटुम्बहालबाट २०३७ सालमा हराएका थिए ।
एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङमतीको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो । ति सहित नेपालका विभिन्न ठाउँबाट हराएका मूर्ति अमेरिका पुर्याइएको पाइएको थियो ।
हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट पुरात्तात्विक महत्वका १७७ मूर्ति तथा कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।