भुकम्प प्रभावित म्यानमारमा भारतीय मेडिकल टास्क फोर्स कार्य सम्हाले

0 Shares
नयाँ दिल्ली, १८ चैत । विनाशकारी भुकम्प प्रभावित म्यानमारमा मानवीय सहायत स्वरुप भारतले विशेष मेडिकल टास्क फोर्स पठाएको छ ।
भारतको रक्षा मन्त्रालयका अनुसार, ‘शत्रुजित ब्रिगेड’ अन्तर्गत ११८ सदस्यीय मेडिकल टोली  स्वास्थ्य सामग्री र उपकरण सहित म्यानमार पठाएर कार्य सम्हालिसकेको हो ।
‘एयरबोर्न एन्जल्स टास्क फोर्स’ नाम दिइएको उक्त टोलीले प्रकोप प्रभावित क्षेत्रमा अत्याधुनिक स्तरको चिकित्सा तथा शल्यक्रिया सेवा प्रदान गर्नेछ । घाइतेहरुको तत्काल उपचारका लागि ६० शैंयाको अस्थायी चिकित्सा केन्द्र पनि स्थापना गरिनेछ ।
भारतीय सेनाले विपद् व्यवस्थापनमा देखाएको तत्परताले छिमेकी राष्ट्रप्रतिको मानवीय समर्पण र दायित्वबोधलाई झल्काएको छ । यो टोलीले म्यानमारमा जारी संकटका बीच स्थानीय बासिन्दालाई जीवनरक्षक सहयोग पुर्याउने विश्वास गरिएको छ । एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।