मकवानपुरको बतासेमा भएको टाटा सुमो दुर्घटना अपडेट

0 Shares
रौतहट, २० चैत । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ बतासेमा भएको टाटा सुमो दुर्घटनामा परेका घाइतेहरुको विवरण तराई टपलाई प्राप्त भएको छ ।
बुधवार रौतहटको इशनाथ नगरपालिकाको मनसरीबाट भीमफेदी कुलेखानी सिस्नेरीको बाटो भई काठमाडौं तर्फ जादै गरेका ना. १ ज. ५४८५ नम्वरको टाटा सुमो इन्द्रसरोबर गाउँपालिका २ बतासेमा बुधवार दिउसो ३.५५ बजेको समयमा सडक भन्दा एक सय मिटर तल खोल्सामा खस्दा १० जना घाइते भएको हो ।
रौतहट गुजरा नगरपालिका ५ का २१ बर्षीय मिरशन आलमको टाउकोमा चोट अवस्था गम्भीर, सोही नगरपालिका ५ का ५५ बर्षिय मुस्ताख अहमदको टाउकोमा चोट लागेर अवस्था गम्भीर, इशनाथ नगरपालिकाका ३६ बर्षीय हरशे आलम मन्सुर अवस्था गम्भीर, गुजरा नपा ४  १७ बर्षीय मशरुदिन आलम दाहिने कुममा चोट अवस्था मध्यम, इशनाथ नगरपालिकाका १९ बर्षीय असमल आलम शरीरको विभन्न भागमा भित्री चोट अवस्था सामान्य, गुजरा नपा ४ का १३ बर्षीय सलिम अन्सारी र १८ बर्षीय अजुमा खातुन तथा सवारी धनी र घाइते अर्का एक मानिसको नाम थर वतन नखुलेपनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुमोको चालक रौतहट गुजरा नगरपालिका वडा नम्वर ४ का २३ बर्षीय राजन चौधरी मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी घाइतेहरुको उपचार काठमाडौंमा भईरहेको तथा दुर्घटना ब्रेक फेल भएर भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।