सबा ७ किलो गाँजा सहित दुई भारतीय नागरिक बाँके खोलाबाट पक्राउ

0 Shares
सर्लाही, २१ चैत । सर्लाहीको इश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाँके खोलाको ड्याम क्षेत्रबाट ७ किलो २१० ग्राम गाँजा सहित दुई जना भारतीय नागरिकलाई बुधवार राति ८ बजेको समयमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
ज. १२ प. ९०९९ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा सहित भारत विहार सितामढी जिल्ला सोनवर्षा थाना पञ्चायत इनरवा सोहरवा १७ का विन्देश्वर कुशवाहाको ३० बर्षीय छोरा शम्भुकुमार कुशवाहा र पछाडी सवार सोही स्थान १६ हख २५ बर्षीय संजय ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
गाँजा सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय केशरगंजमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।