रौतहट उद्योग वाणिज्य संघ मुटभेढ तर्फ उन्मुख हुँदै

0 Shares
रौतहट, २१ चैत । रौतहट उद्योग वाणिज्य संघको विशेष साधारण सभा निर्धारित समयमा नै हुने भनेर महासचिव रवीन्द्रनाथ गोपालीले जानकारी दिएका छन् ।
चैत २० गतेको मितिमा रौतहट उद्योग वाणिज्य संघका महासचिव गोपालीद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षले जारी गरेको पत्रमा विशेष साधारण सभा स्थगित भएको विषयमा गम्भिर ध्यानाकर्षण भई अधिवेशन निर्धारित समयमा हुने जनाइएका हुन् ।
अधिवेशन स्थगन गर्ने निर्णय कुन कार्य समितिले कहिले र कहाँ बसेर गर्यो महासचिवलाई जानकारी छैन्, संघको प्रमुख प्रशासक अधिकृत महासचिव भएको नाताले बैठक बोलाउने र माइनुट गर्ने अधिकार आफू संग मात्र रहेको तथा माइनुटको तल माथि अध्यक्ष र महासचिवले हस्ताक्षर गर्ने प्रावधान भएपनि असंवैधानिक तवरबाट गरिएका निर्णय मान्य नहुने अधिवेशन निर्धारित मितिमै हुने पत्र सार्वजनिक भएपछि रौतहट उद्योग वाणिज्य संघ अधिवेशन हैन प्रतिष्ठाको लडाईमा परिणत हुदै गएको देखिन्छ ।
अर्को तर्फ चैत १९ गते अध्यक्ष पंडितप्रसाद जयसवालद्वारा हस्ताक्षरित पत्रमा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्य समिति सदस्यहरु विरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा दर्ता भएको पत्र गत चैत १६ गते प्राप्त भएपछि यथास्थितिमा अधिवेशन गराउदा अदालतको अवहेल्ना हुने भएको हुँदा मुद्दाको किनारा नलागुनजेल सम्मका लागि विशेष अधिवेश स्थगित गरिएको सूचना प्रकाशित गरिएको थियो ।
यसरी अध्यक्ष जयसवाल र महासचिव गोपालीले आ आफनो घरबाटै समानान्तर कार्यालय संचालन गरिरहेको अवस्था छ । अर्को तर्फ संघमा महिनौ देखि ताला झुण्डिएका छन् । ऐनकानुन मिचेर दुबै जना हिडिरहेको हुँदा रौतहट उद्योग वाणिज्य संघ मुटभेड तर्फ उन्मुख हुँदै गएको हुँदा सम्बध निकायद्धारा हस्ताक्षेप गरी ठोस निकास दिलाउनु पर्ने अधिकाँश उद्योगी व्यवसायीहरुको चाहना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।