परोहा नगरपालिकामा कुटपिटबाट ६५ बर्षीय शेख मतीनको मृत्यु

0 Shares
रौतहट, २३ चैत । रौतहटको परोहा नगरपालिकामा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्वर २ का ६५ बर्षीय शेख मतीनको छिमेकी वडाको मानिसको कुटाईबाट मृत्यु भएको पारिवारीक श्रोतबाट बुझिएको हो ।
कुटाईबाट गम्भीर घाइते भएपछि आज उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । आफनै टोलमा उभ्भिएका मतिमले विस्तारै मोटरसाइकल कुदाउन भनेपछि भएको सामान्य वादविवाद पछि उत्पन्न असहज परिस्थितिका कारण आवेग शान्त नहुँदा छिमेकी वडाका मानिसले निर्घात कुटपिट गरेका थिए ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायले जानकारी दिदै मतिमलाई कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको हुँदा उनीहरुको खोजी कार्य जारी रहेको बताए ।
श्रोतका अनुसार नगरपालिका वडा नम्वर १ का फजले हक, मोहम्मद जाविर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मदले मिलेर मृतक मतिनलाई कुटपिट गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकको सल्लाहमा मृतक मतिनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रंममा बाटो मै मृत्युु भयो । सोही घटनामा मृतकको छोरा मोजरे आलम र श्रीमती जुबैदा खातुन पनि घाइते भएका थिए । उनिहरुको उपचार चन्द्रनिगाहपुरमा भईरहेको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।