माधवनारायणका अग्निपीडितलाई नगरप्रमुखद्वारा राहत सामग्री सहयोग

0 Shares
ओम प्रकाश यादव
रौतहट, २३ चैत । रौतहटको माधवनारायण नगरपालिका ६ का अग्निपीडितलाई नगरप्रमुख बैजनाथ प्रसाद यादवले राहत सामग्री सहयोग उपलब्ध गराएका छन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ६ माधोपुरका आगलागि पीडित लालबहादुर यादवलाई आज नगरप्रमुख यादवले राहत सामग्री प्रदान गरेर सहयोग गरेका हुन् ।
आगलागीमा परेर यादवको घर र घरमा रहेका सम्पूर्ण लत्ताकपडा, भाडा वर्तन, खाद्यान्न, नगद लगायत लाखौंको सामान जलेर खरानी भएको थियो ।
आगलागीले घर र घरका सबै सामान जलेर नष्ट हुँदा यादव परिवार विचलीमा परेको देखेपछि माधव नारायण नगर प्रमुखले आज उनको घरमै पुगेर भाडा वर्तन, खाद्यान्न सामग्री र लत्ताकपडा हस्तान्तरण गरेको बताइएको छ ।
पीडित परिवारलाई एक थान ग्याँस सिलिण्डर, ग्याँस चुल्हो, प्रेसर कुकर लगायतका भाँडाकुँडा, लत्ताकपडामा ब्ल्यांकेट, कम्बल, त्रिपाल, साडी सेट, जाजीम र चामल, दाल, तेल, नुन लगाएतका खाद्यान्न सामग्री वितरण गरिएको जनाइएको छ ।
पीडित परिवारलाई तत्कालको लागि भएपनि केही राहत होस भन्ने आफूले नगरपालिकाको तर्फबाट राहत सामग्री प्रदान गरेको नगरप्रमुख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।