प्रधानमन्त्री ओलीद्वारा मंगलवार प्रदेश सभालाई सम्बोधन

0 Shares
जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा आलीद्वारा मधेश प्रदेश सभालाई मंगलवार सम्बोधन गरेका छन् ।
मधेश प्रदेशका राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओली आएर मधेश सभालाई आज सम्बोधन गर्दै जनताको खुनपसिनाबाट सिंचित भएका संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र संस्थागत गराउदै अघि बढ्न मधेशले खेलेको भुमिकाको सराहना गरे ।
प्रधानमन्त्री ओलीले जनतालाई आर्थिक, सामाजिक तथा पारिवारि जीवनमा परिवर्तन हुने गरी काम नगरेको खण्डमा अहिलेको प्रणाली माथि जनताले प्रश्न गर्नु स्वभाविक भएकोमा सर्वप्रथम हामीहरु आफना व्यवहार, आचरण, र विचारमा सुधार गर्नुपर्ने नितान्त आश्वयक रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको भन्दै ठट्यौली समेत गरे ।
आज मधेश प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जो जो ले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइ दिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।