नेपाल भारत सीमावर्ती क्षेत्र लाल बकैयाको बगरबाट गाँजा, अबैध पेस्तोल सहित गिरी पक्राउ

0 Shares
रौतहट, २७ चैत । नेपाल भारत सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा, अबैध हतियार गोली सहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जारी गरेको प्रेस विज्ञप्तीमा, इशनाथ नगरपालिका वडा नम्वर १ स्थित झोलुङ्गे पुलको पश्चिमपटी रहेका केराबारीमा एम्बुस थापेर बसेका प्रहरीले भारत तर्फ जाँदै गरेका ४ मानिसहरु मध्ये एक जनालाई हतियार सहित समात्न सफल भएको हो ।
अन्य मानिसहरु भाग्न सफल भएको तथा सो आसपासमा खोजतलास गर्दा ४ वटा बोरा भित्र ११ वटा पोकामा १०९ किलोग्राम गाँजा बरामद गरिएको जानकारी प्रहरी निरीक्षक उमाशंकर गुप्ताले दिए । गौर नगरपालिका वडा नम्वर ४ का २१ बर्षीय सावन गिरीलाई हतियार सहित नियन्त्रणमा लिएको उनले बताए ।
एएमकेएफ लेखिएको ३ राउण्ड गोली, कटुवा पेस्तोल एक थान सहित नियन्त्रणमा लिइएका गिरीलाई लागुऔषध तथा हातहतियार खरखजाना कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।