नेकपा एसको नवौं रौतहट जिल्ला अधिवेशन गरुडामा सुरु

0 Shares

रौतहट, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कार्य समिति रौतहटको नवौं अधिवेशन रौतहटको मध्य क्षेत्र गरुडा नगरपालिकामा विहिवार दिउसो सुरु भएका छन् ।
नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै एकिकृत समाजवादीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघिय लोकतान्त्रिक गणतन्त्रमा जनताको शासन व्यवस्थामा भुत भईसकेका व्यक्तिहरुको कुनै स्थान नहुने बताए ।
विश्वको सर्वोत्कृष्ट शासन प्रणाली भनेको संघिय लोकतान्त्रिक गणतन्त्र भएको जिकिर गर्दै बर्षौ पहिला फालिसकेका निरंकुश राजतन्त्रलाई ब्युताउने मिथ्या कोशिश नगर्न चेतावनी दिए । अहिलेको व्यवस्था राम्रो भएपनि केही व्यक्तिहरुको कारण सलबलाउन थालेका भुतहरु दिवास्वप्न नदेख्न सलाह दिदै यदि बढि सलबलायो भने सधैंका लागि अन्त्य हुने समेत बताए ।
तिनकुने घटनाको जिकिर गर्दै राजावादीहरुद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मासिन मार्ने, सार्वजनिक सम्पत्ती जलाउने लगायतका अततायी प्रवृतिमा संलग्न दोषिहरुलाई कारवाही गर्न जिकिर गरे ।
पार्टीका नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।