तीनकुने घटनाका नाईके दुर्गा प्रसाईलाई अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको समय

0 Shares
रौतहट, २९ चैत । संघिय राजधानी कोटेश्वरको तीनकुने घटनाका मुख्य नाइके दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न १२ दिनको म्यादको अनुमति दिएको छ ।
मिडिया रिपोर्टका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालको एकल इजलासले राजावादी नाइके प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले मागेको समय अनुसार अनुमति दिएको हो ।
प्रसाईं सँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि  १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको मिडिया रिपोर्टमा जनाइएको छ । प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि समय माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दियो ।
प्रसाईलाई भारतबाट नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले पक्राउ गरी आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।