कागजपत्र नभएका पाँच बाईक र कार सहित आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा

0 Shares
रौतहट, ३० चैत । रौतहटको विभिन्न स्थानबाट चेकजाँचको क्रममा कागजपत्र नभएका पाँच थान मोटरसाइकल र एक थान कार बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा प्रहरीले दाखिला गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरद्वारा प्राप्त प्रेस नोटका अनुसार जिल्लाका विभिन्न स्थानहरुमो चेकजाँच गर्न खटिएका सुरक्षाकर्मीहरुले कागजातहरु नभएका मोटरसाइकल र चार पांग्रे कारलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराएका हुन् ।
करिव साढे तीन लाख मूल्यांकन भएको पाँच वटा मोटरसाइकल र डिएल ९सी क्युएस ८२४७ नम्वरको पाँच लाख मूल्यका अल्टो कार लाई राजपुरको दमार चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।
साढे ८ लाख मूल्याँकन भएका पाँच वटा मोटरसाइकल र एउटा कारलाई आवश्यक कारवाही गर्न गौर भन्सार कार्यालयमा दाखिला गराइएको प्रेषित नोटमा भनिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।