उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रति दिएको अभिव्यक्तिलाई काँग्रेस सभापति देउवाले खण्डन गरे

0 Shares
रौतहट, ३० चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन अघि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्बन्धमा दिएको अभिव्यक्तिको खण्डन गरेको छ ।
संघिय राजधानी काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गलत सूचनाको आधारमा आफूले दिल्ली स्थित राजदूतावासमा पुगरे उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्रको पक्षमा नरहेको दिएको अभिव्यक्तिको उनले खण्डन गरेको हो ।
“केही दिन अघि मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको विषयमा बोल्न पुगेछु,” देउवाले भने, “उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीमा रहेका नेपाली राजदूतले उहाँलाई भेट्न जाँदा उक्त कुरा कुरा भएको हो ।”
गत २५ चैतमा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्ली स्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनु भएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले लखनउमा मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरे ।
“हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नु भएको थियो । त्यसै कुरालाई लिएर आफूबाट निस्किएको शब्दको खण्डन उनले गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।