0
Shares
पेशावर, ३० चैत । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एउटा चेकपोस्टमा भएको ठूलो आतंकवादी हमलालाई प्रहरीले विफल बनाएको पाक अधिकारीहरुले जनाएको छ ।
स्वात जिल्लाको सिमानामा पर्ने पहाडी इलाका प्रान्तको शाङ्ला जिल्लाको चेकपोस्टमा भएको आक्रमणलाई शुक्रबार राति असफल बनाइएको अधिकारीहरूले बताएका हुन् ।
प्रहरी महानिरीक्षक केपीके जुल्फिकार हमीदले सञ्चारमाध्यमलाई भने, ‘आतंकवादीले साङ्ला जिल्लाको शिकोलाई प्रहरी चौकीमा अबेर राति हमला गरेका थिए, जसलाई प्रहरीले समयमै कारबाही गरेर सफलतापूर्वक विफल बनाएको दाबी गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन