ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाटै खतरा रहेकोः प्रभु साह

0 Shares
रौतहट, २ वैंशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी एमाले–काँग्रेसबाट खतरा रहेको बताउनु भएको छ ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले–काँग्रेस मा रहेका इमान्दार नेता एवं कार्यकर्ताहरुद्वारा नै ओलीको कुर्सी खतरामा रहेको बताउनु भएको हो ।
उक्त पार्टीका इमानदार नेता एवं कार्यकर्ताहरुले ओली सहित उक्त प्रवृतिका नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरे ।
“नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेता कार्यकर्तालाई बढी थाहा छ,” पूर्व मन्त्री समेत रहिसक्नु भएका आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’
सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने स्पष्ट पार्दै “हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नुस, सिंहदरबार खाली गर्नुस्, नेताहरु मालामाल भए, जनता लचार भयो, यदी तपाईहरु आफै कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन्, तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन्, उनीहरु तपाईलाई छोड्नेवाला छैनन् नेता साहले भने ।”
अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको छ, नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने आजपा अध्यक्ष साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।