क्षेत्रिय अध्यक्षमा रामस्नेही र महाधिवेशन प्रतिनिधिमा संजय कार्की विजयी

459 Shares

तराई टप संवाददाता
रौतहट, १६ मंसिर । नेपाली काँग्रेस रौतहटको क्षेत्र नम्वर ४ को क्षेत्रिय अध्यक्षमा प्रेमशंकर यादवलाई हराउदै रामस्नेही यादव विजयी भएको छ ।
नेपाली काँग्रेस रौतहट क्षेत्र नम्वर ४ को वुधवार भएको मतदानको विहिवार विहान देखि भएको मतगणनाको अवेर साँझ मत परिणाम आउदा प्रेमशंकर यादवलाई झिनो मतबाट पराजित गर्दै रामस्नेही यादव क्षेत्रिय अध्यक्षमा विजयी भएको हो ।
निकै काँटेदार मुकावलामा प्रेमशंकर यादवले २३७ मत प्राप्त गरे भने रामस्नेही यादवले २५७ मत प्राप्त गर्दै २० मतको अन्तरबाट विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी भएको रामस्नेही यादव यस अघि पनि क्षेत्रिय अध्यक्ष हुनुहुन्थ्यो, उनले पुन ः क्षेत्रिय अध्यक्षमा प्रेमशंकरलाई पराजित गरी आफनो परचम लहराएका हुन् । संस्थापन पक्षको उम्मेदवार रहेका प्रेमशंकरको बानी व्यहोराबाट जनताहरु अक्रान्त रहेपनि रामस्नेहीको व्यवहारले उनलाई क्षेत्र नम्वरको जनताले अपार मत दिएर उनलाई पून ः एक पटक निर्वाचत गर्दा उनले आफनो क्षेत्रवासीलाई धन्यवाद ज्ञापन समेत गरे ।
रामस्नेही यादव रौतहटको वृन्दावन नगरपालिकाको मेयर समेत रहेर जनतालाई अपार माया स्नेह दिदै स्थानीय तहको विकासको लागि सके सम्म सहयोग गर्दै आएको कारण नेपाली काँग्रेसको शुभेक्षुकहरुले मलाई मत दिएर जिताएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु उनले भने ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा खुला तर्फ पत्रकार संजय कार्की विजयी हुनु भएको छ । उनले २२४ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा विजयी हुनु भएको क्षेत्र नम्वर ४ को निर्वाचन समितिले जनाएको छ । विजयी भएको कार्की नेपाल प्रेस युनियन नारायणी अंचल संयोजकको साथै स्थानीय गुञ्जन एफएमको स्टेशन मैनेजरको साथै नेपाल समाचार पत्रको रौतहटको संवाददाता समेत रहेको हुँदा महाधिवेशन प्रतिनिधिमा विजयी हुनु भएकोमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।
नेका क्षेत्रिय अधिवेशनबाट निर्वाचित हुनु भएका रामस्नेही यादव, संजय कार्की सहित सबै पदाधिकारीहरुलाई तराई टपले अगामी दिनमा राम्ररी काम गर्न भन्दै शुभकामनाको साथै हार्दिक शुभकामना व्यक्तले गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।