मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज विरुद्ध अनुसन्धान सुरु

0 Shares
रौतहट, ३ वैंशाख । यौंन दुव्र्यवहार गरेको आरोपमा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज माथि प्रहरीले अनुसन्धान कार्य सुरु गरेको छ ।
मधेश मुलको एक नावालिकले दिएको उजुरीका आधारमा मधेश प्रदेशका पूवं प्रदेश प्रमुख अहिराज माथि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको महिला सेलले अनुसन्धान कार्य सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
मिडिया रिपोर्टका अनुसार जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी अपीलराज बोहराले अहिराजमाथि जवरजस्ती करण मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको पुष्टि गरे पनि अन्य विवरण दिन चाहेनन् ।
‘अनुसन्धान भइरहेको छ, अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था अहिले छैन,’ एसपी बोहराले भने । अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
आरोपित अहिराजको मोबाइल स्वीच्ड अफ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।