पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब भन्दा बढीको भ्रष्टाचार भएको खुलासा

0 Shares
रौतहट, ४ बैंशाख । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा १० अर्बभन्दा बढीको भ्रष्टाचार भएको संसदीय उपसमितिले ठहर गरेको छ ।
संसदीय उपसमितिले गरेको अनुसन्धानमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा १० अर्व भन्दा बढि भएको भ्रष्टाचारको निष्कर्ष सार्वजनिक गरेकोमा भ्रष्टाचारको विषय पटक पटक उठाइरहेका राष्ट्रिय एकता अभियानले संसदीय उपसमितिको उक्त कदमको सराहना गरेको हो ।
अभियानका अध्यक्ष विनय यादवले आज एक वक्तव्य जारी गर्दै भ्रष्टाचारविरुद्ध अभियानको निरन्तर दबाब, जनजागरण र सशक्त वकालतले यस्तो गम्भीर अन्याय उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
“यो भ्रष्टाचारले नेपालको विकास र जनताको भविष्यमाथि गम्भीर आघात पुर्याएको छ,” वक्तव्यमा उल्लेख गरिएको छ । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) सँग दोषी अधिकारी, ठेकेदार तथा संलग्न सबैलाई कडा कारबाही गर्न र पारदर्शी छानबिन सुनिश्चित गर्न जोडदार माग समेत गरे ।
राष्ट्रिय एकता अभियानले इमानदार शासन, जवाफदेही प्रशासन र राष्ट्रहितमा आधारित विकास प्रणालीको पक्षमा जनताको आवाज बुलन्द बनाउँदै आएको छ । अध्यक्षका यादवका अनुसार, “नेपालका जनताले निहित स्वार्थ र भ्रष्ट तत्वहरूको सञ्जाल होइन, जनमुखी र पारदर्शी शासन प्रणालीको हक राख्छन् ।”
अभियानले भ्रष्टाचार विरुद्धको लडाइँमा अडिग रहने प्रतिबद्धता पुनः व्यक्त गर्दै देशव्यापी जनदबाब अझ सशक्त बनाउने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।