पत्रकार हुँ भन्दै धाकधम्की दिएर रकम असुल गर्ने व्यक्ति बारा प्रहरीको खोरमा

0 Shares
बारा, ५ वैंशाख । पत्रकार हुँ भन्दै व्यापारीलाई धम्की दिने एक जना व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
व्यापारीहरुलाई पत्रकार हुँ भन्दै धाक धम्की देखाएर रकम असुल्ने कुत्सित नियत राख्ने वीरगञ्ज महानगरपालिका वडा नम्वर १० घडिअर्वा घर भई हाल वीरगञ्ज १६ नगवा टोल बस्ने ४५ बर्षीय विष्ण सर्राफलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सर्राफ आफूलाई पत्रकार बताउँदै बारा जिल्लामा व्यापार–व्यवसाय गर्ने व्यक्तिहरूलाई धाक धम्की दिई रकम असुल्ने गरेको सूचना प्राप्त भएको आधारमा प्रहरीले विभिन्न माध्यमबाट खोजतलास गर्दै जाँदा हिजो बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ३ प्रसौनी गण्डक चोकबाट पक्राउ गरियो ।
पक्राउ परेका सर्राफ माथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता एवं डिएसपी विजयराज पण्डितले बताए ।
प्रहरीले यस्ता गैर कानुनी गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको बताएको छ । पत्रकार भएर समाजलाई सधार गर्नुका साटो उल्टै आर्थिक अपराधमा संलग्न रहेको हुँदा जो सुकै व्यक्ति भए पनि कारवाही गरिनुपर्ने सवत्र माग उठेक

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।