राप्रपा अध्यक्ष लिङदेन सहित वरिष्ठ नेतालाई प्रहरीले नियन्त्रणमा लिएर भद्रकाली लगियो

0 Shares
रौतहट, ७ वैंशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घोषित कार्यक्रम अनुसार सिंहदरवार परिसर भित्र प्ले कार्ड सहित विरोध गर्दा अध्यक्ष सहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको छ ।
राप्रपाको निर्धारित एवं घोषित कार्यक्रम अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन सहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र साँसद ज्ञानेन्द्र बहादुर शाहीलाई प्रहरीले सिंहदरवार परिसरबाट नियन्त्रण लिएको हो ।
उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
जति धरपकड गरेपनि डराउदिनः सांसद दीपक सिंह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का घोषित कार्यक्रम अनुसार सहभागी हुन गईरहेको समयमा सांसद दीपक सिंह निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाए ।
आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं, तर प्रहरील धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्दा हदसम्म तानि तानि उनीहरूले आवाजलाई दबाउन खोज्ने प्रयास गरेका छन् ।’
‘हामीले जति धरकपड गरे पनि दब्नेवाला छैनौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।