वीरगञ्ज महानगरपालिका– १७ कोन्हीयामा श्रीमद् भागवत सप्ताह महापूराण

0 Shares
वीरगञ्ज, ९ वैशाख । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको कोन्हीया आचार्य पंडित अखिलेश मिश्राको मधुर वाणी संगै साता व्यापी श्रीमद् भागवत महापूराण सुरु भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १७ कोन्हीया गाउँमा छिन्नमस्ता भगवतीका उपासक एवं आचार्य पंडित अखिलेश मिश्राले स्थानीय श्रद्धालुभक्तजनहरु समक्ष श्रीमद् भागवत महापूराण वाचन गर्दै सप्ताहव्यापी कार्यक्रम आरम्भ भएको हुँदा सनातन धर्मावलम्बीहरु उक्त सप्ताहमा उपस्थित भई अलौंकि ज्ञान एवं आनन्दमा सहभागी भई पूर्णको भागिदार बनौं समेत आयोजक समितिले अपेक्षा गरेका हुन् ।
हिजो सोमवार देखि सुरु भएको आउदो वैंशाख १४ गते सम्म श्रीमद् भागवत महापूराण सप्ताह संचालन गरिनेछ । भागवत सुन्न सयौं स्थानीय महिलाहरु उत्साहपूर्वक उपस्थित हुने गरेको हुँदा भागवत प्रति आस्था राख्नेहरु स्वस्फूर्त रुपमा उपस्थित भई भागवतको अलौंक ज्ञान हाँसिल गर्न समेत आचार्य पंडित मिश्राले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।