0
Shares
रौतहट, ११ वैंशाख । आजको दिनमा राजालाई फालेर ल्याइएको दिनलाई १९ औं लोकतन्त्र दिवसको रुपमा देशैभरी मनाइदैछ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहके निरंकुश एवं जहानियाँ शासनलाई जनताको समर्थनमा अन्त्य भई नयाँ नेपालको खाका खोरिएको दिनका रुपमा बैंशाख ११ गते लाई लिने गरिन्छ । सोही दिनमा विभिन्न कार्यक्रमहरु गरेर मुलुकभरी लोकतन्त्र दिवश मनाइदैछ ।
सात राजनीतिक दल र तत्कालिन युद्धरत नेकपा माओवादी समेतको सहभागीतामा २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलनको बल सामु ज्ञानेन्द्र शाह घुडा टेकेका थिए । ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडी बढ्ने घोषण गरेपछि नेपालमा लोकतन्त्र स्थापना भएको थियो । त्यसैले आजको दिन अर्थात वैंशाख ११ गते नेपाली जनताहरुको लागि उत्सवको रुपमा रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन