पहलगाममा कायरतापूर्ण आतंकबादी हमलाको राष्ट्रिय एकता अभियानद्वारा घोर भत्र्सना

0 Shares
काठमाडौं, १२ वैशाख । राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको कायरतापूर्ण आतंककारी हमलाको भत्र्सना गरेको छ ।
संघिय राजधानी काठमाडौं स्थित रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत राष्ट्रिय एकता अभियानले उक्त क्रुर एवं कायरतपूर्ण घटनाको घोर भत्र्सना गरेको हो ।
जम्मू कश्मीरको पहलगाममा आतंककारीहरुले आक्रमण गर्दा एक नेपाली सहित कम्तिमा पनि २६ जना मारिएको बताइएको छ । ‘भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंककारी हमलाले हामी नेपाली र विश्वभरीका हिन्दु समुदाय गहिरो दुःखमा छौं ।
निर्दोष नागरिकको ज्यान जाने यस्ता बर्बर र अमानवीय घटनाले मानव समुदायलाई पीडित बनाएको छ । नेपाल जहिले पनि शान्ति, सहअस्तित्व र मानवअधिकारको पक्षमा उभिदैआएको छ । यस्ता आतंकवादी गतिविधिको हामी घोर भत्र्सना गर्दछौं । भारत सरकार र जनताप्रति यस दुःखद् घडीमा हामी पूर्व ऐक्यवद्धता प्रकट गर्दछौं,’– राष्ट्रिय एकता अभियानले भनेको छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले जम्मू कश्मीरमा आतङ्ककारीहरुले धर्म सोधीसोधी मार्नु मानविय पराकाष्ठा नाघेको बताए । ती आतङ्कारीहरुको निशाना भारतमात्रै नभएर विश्वका हिन्दु समुदाय रहेको उनले बताए ।
‘विश्वमा इस्लामिक आतङ्कवाद बढ्दै गएको छ । त्यसबाट नेपाल अछुतो छैन । नेपाल सरकार मौन छ, प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुरा गरेर, समवेदना दिएर मात्रै हुँदैन । नेपालमा पनि त्यस्ता घटना रोक्न सरकारले यथोचित पहल गर्नुपर्यो,’– उनले भने ।
राष्ट्रिय एकता अभियानकी सदस्य लक्ष्मी ज्ञवाली, दयाराम पाण्डेय लगायतले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी घटनाको भत्र्सना गर्दै दुःख व्यक्त गर्दै तिनीहरुलाई पनि जवाफी कारवाही गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।