आन्दोलनमा सहभागी भई फर्किरहेका बस दुर्घटना, १६ जना शिक्षक घाइते

0 Shares
रौतहट, १३ वैंशाख । संघिय राजधानी काठमाडौंमा आन्दोलनमा सहभागी भएर झापा तर्फ फर्किदै गरेका बस दुर्घटना हुँदा १६ जना शिक्षकहरु घाइते भएका छन् ।
काठमाडौंबाट झापा तर्फ गईरहेका प्रदेश १–०१–००१–ख ४२ नम्वरको बस शनिवार विहान ५.३० बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका ९ स्थित पुर्वपश्चिम राजमार्गको दुधे सडक खण्डमा दुर्घटना हुँदा बसमा सवार शिक्षकहरु घाइते भएको प्रहरीले जनाएका हुन् ।
घाइते शिक्षकहरुको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलककुमार केसीले जानकारी दिए । घाइतेहरु मध्ये एक जनाको अवस्था गम्भीर छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।