मध्य प्रदेशमा रहेका २२८ पाकिस्तानी नागरिकहरुलाई अप्रिल २७ अघि भारत छोड्न निर्देश जारी

0 Shares
भोपाल (भारत), १३ वैशाख । पहलगाम घटना पछि पाकिस्तान प्रति भारतले कडा रुख अपनाएका छन् ।
मध्य प्रदेशमा बसोबास गरिरहेका २२८ जना पाकिस्तानी नागरिकहरुलाई भारत सरकारले तोकेको अप्रिल २७ समय सीमा अघि नै भारत छोड्न अधिकारीहरुले निर्देश जारी गरिएको एक अधिकारीले शनिबार बताएका हुन ।
भारतले अप्रिल २७ बाट पाकिस्तानी नागरिकहरूलाई जारी गरिएका सबै खाले भिसा रद्द गर्ने घोषणा गरिसकेका छ किनभने अप्रिल २२ मा पहलगाम आतंककारी हमलामा २६ व्यक्तिहरू मारिएका, जसमा अधिकांश पर्यटकहरू थिए, उक्त घटनालाई लिएर दुई देशबीचको तनाव चरम उत्कर्षमा पुगेका छन् ।
“हामीसँग भएको तथ्याङ्क अनुसार मध्य प्रदेशमा २२८ जना पाकिस्तानी नागरिक थिए । हाम्रो काम उनीहरूलाई (केन्द्रलाई) त्यस्ता व्यक्तिहरूको बारेमा जानकारी गराउनु हो,” राज्य सरकारका एक वरिष्ठ अधिकारीले भनेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
पीटीआईको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।