३२ लाख भन्दा बढि हुण्डीको रकम सहित एक भारतीय नागरिक सर्लाहीमा पक्राउ

0 Shares
सर्लाही, १४ वैंशाख । सर्लाही प्रहरीले मलंगवा नपा खुटौनाबाट हुण्डीको ३२ लाख भन्दा बढि रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका अनुसार मलंगवा नगरपालिका वडा नम्वर ६ खुटौना गाउँमा खटिएका सरप्राइज चेकिंगको क्रममा आईतवार विहान ७ बजेको समयमा विआर ०६ सीटी २४२२ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा ३२ लाख ३५ हजार ४४० नेपाली र २१४० भारतीय रुपैया सहित भारत सीतामढी जिल्ला कुनौली का ४० बर्षीय शम्भुकमार साहलाई पक्राउ गरिएको हो ।
बरामद भएका नेपाली रुपैयाको साहले कुनै श्रोत दिन नसक्दा उक्त रकम हुण्डीको हुन सक्न आशंकामा प्रहरी हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकरी दिए । साह विरुद्ध हुण्डी कारोवारमा मुद्दा चलाइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।