माइतीघर मण्डलामा सहकारी पीडितहरुले गरे अर्ध नग्न प्रदर्शन

0 Shares
रौतहट, १५ वैंशाख । सहकारी पीडितहरुद्वारा संघीय राजधानी काठमाडौंको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा सहकारी पीडितहरुले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरुले आफूहरूको “आन्दोलन रहर नभई बाध्यता हो”, “हाम्रो धैर्यलाई कमजोरी नठान” लगायतका विभिन्न नाराहरु लेखेका प्लेकार्ड बोकेर अर्धनग्न प्रदर्शनमा उत्रिए ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बनेका बचतकर्ताहरु महिनौं महिना देखि सडक आन्दोलनरत रहेका छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ताको माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गर्न चाहेका छैनने सोही भएर आज अर्धनग्न प्रदर्शन गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।