नारायणढ–बटबल सडकखण्डले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा बेइज्जती गरायोः साँसद डा. अमरेश सिंह

0 Shares
रौतहट, १६ वैशाख । नारायणढ–बटबल सडकखण्डको कारण नेपाल अन्तरराष्ट्रिय जगतमा बेइज्जती भईरहेको साँसद डा. अमरेशकुमार सिंहले संसदमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा विशेष सुमय लिएर सर्लाही क्षेत्र नम्वर ४ का स्वतन्त्र साँसद डा. सिंहले भौतिक निर्माणको कार्य प्रगतिमा सन्तोष जनक नभएको तथा विदेशी पर्यटकले नारायणढ–बटबल सडकखण्डको भिडियो बनाएर रोखिदिएको कारण नेपाल अन्तरराष्ट्रिय रुपमै बेइज्जती भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘विकास निर्माणको काममा तीव्रता छैन, नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई सास्ती खेप्नु परेको छ,’ सांसद सिंहले भने । देशमा अहिले शिक्षा, स्वास्थ्यको स्तर खस्किरहेको छ । पूर्वाधारहरुको निर्माण पनि समयमा हुन सकिरहेको छैन । त्यसको एउटा उदाहरण नारायणगढ–बुटवल सडकखण्ड हो,’ उनले भने, ‘बाटो समयमा नबन्दा त्यो बाटो भएर हिँड्ने पर्यटकहरूले सास्ती खेपिरहेका छन् ।
सांसद सिंहले समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद थप नगरियास् भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।