कटुवा पेस्तोल गोली सहित सर्लाहीमा युवक पक्राउ

0 Shares
सर्लाही, २० वैंशाख । सर्लाही प्रहरीले पर्सा गाउँपालिका स्थित रबी होटलबाट शनिवार अपरान्ह् हतियार गोली सहित एक युवकलाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा पर्सा गाउँपालिका वडा नम्वर २ स्थित रवी होटलमा हतियार लिएर मानिस बसिरहेको सूचना पाउना साथ प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीषक किशोरी यादवको कमाण्डामा खटिएको प्रहरी टोलीले आज अपरान्ह् सबा ५ बजेको समयमा उक्त होटलबाट कटुवा पेस्तोल सहित मानिसलाई पक्राउ गर्न सफल भएका हुन् ।
पर्सा गाउँपालिका वडा नम्वर ४ का राजदेव साहको २३ बर्षीइ छोरा दिपक साहको शरीरबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली सहित पक्राउ गरेर अनुसन्धान एवं आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतकक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।