सर्लाहीको कमान सम्हालेका एसपी खड्काले गरे संचारकर्मीहरुसंग अन्तरक्रिया

0 Shares
सर्लाही, २३ वैंशाख । जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मेवारी पाएका एसपी योगेन्द्रकुमार खड्का संचारकर्मीहरु समक्ष काम गर्ने आफना योजना, नीति सहित जिल्लामा व्याप्त रहेका बेथितीलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मंगलवार आयोजित संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एसपी खड्काले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि, राजस्व चुहावटको कार्य, तस्करी, लागुऔषध नियन्त्रण गर्दै आम जिल्लाबासीलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने प्रतिबद्धता जनाएका हुन् ।
शान्ति सुरक्षा लगायत विभिन्न अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्थानीय बासिन्दाहरुको सकारात्मक सहयोगको अपेक्षा एसपी खड्काले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।