पाकिस्तान संग कनेक्सन हुनसक्ने आशंकामा संदिग्ध चार चिनियाँ नागरिकलाई रक्सौलबाट नियन्त्रणमा

0 Shares
वीरगञ्ज, २५ वैंशाख । पाकिस्तान संग सम्बन्ध हुन सक्ने आशंकामा नेपाल भारत मितेर पुल रक्सौलबाट चार जना चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएका छन् ।
चिनियाँ नागरिक नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेका मितेरी पुल पार गर्न खाजेपछि उनीहरुलाई एसएसबीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका हुन् ।
पहलगाम घटनालाई लिएर भारतद्वारा पाकिस्तान र पाकिस्तान प्रशासित क्षेत्र पिओकेमा आतंकबादीहरुको सेल्टर माथि गरिएका “अपरेसन सिन्दुर” पश्चात उत्पन्न असहज परिस्थितिको समयमा चार जना चिनियाँ नागरिक भारत तर्फ घुसपैठ गर्नु कतै पाकिस्तान संगको सम्बन्ध रहेको त छैन भने आशंका अधिकारीहरुले गरेका छन् ।
भारतीय सुरक्षा अधिकारीहरुका अनुसार चारै जना चिनियाँ नागरिकहरू पटक–पटक आफ्नो बयान परिवर्तन गरिरहेका छन् भने उनीहरूले हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा संवाद गरिरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग सम्पर्कमा रहेको संकेत फेला परेको श्रोतबाट बुझिएका छन् ।
नियन्त्रणमा रहेका चारै जना गत एक हप्तादेखि काठमाडौंमा बसेका थिए । भारत प्रवेशको स्पष्ट प्रयोजन खुल्न नसकेको र उनीहरु संग भईरहका सोधपुछको क्रममा आफ्नो उद्देश्य खुलाउन अस्वीकार गर्दै आएका छन् । अहिले ती चारैजनालाई गोप्य स्थानमा राखेर थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतहरूले जनाए ।
भारतले हालै कश्मिरको पाकिस्तान अधिनस्थ क्षेत्रमा चलाएको “अपरेशन सिन्दूर” चलाएपछि नेपाल संग जोडिएका भारतीय सीमामा एसएसबीले रेड अलर्ट जारी गर्दै चेकजाँचलाई कडा पारी विशेष निगरानी राखिदै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।