“अपरेशन सिन्दूर” मा कम्तिमा एक सय आतंककारी मारिए, अपरेशन अझै जारी छः रक्षामन्त्री राजनाथ सिंह सर्बदलिय बैठकमा जानकारी दिए

0 Shares
नयाँ दिल्ली, २५ वैंशाख । रक्षा मन्त्री राजनाथ सिंहले बिहीबार सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भने “अपरेशन सिन्दूर” मा कम्तिमा एक सय आतंकबादी मारिएको दाबी गरे ।
रक्षामन्त्री सिंहले “अपरेशन सिन्दूर” अझै जारी रहेको सर्वदलिय बैठकलाई जानकारी गराउदै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंककारी साइटहरूमा आक्रमण गर्दा कम्तिमा एकसय आतंकवादी मारिएको दाबी गरे ।
रक्षा मन्त्री सिंहले सरकार सैन्य कारबाहीलाई पूर्ण रूपमा समर्थन गर्ने र सशस्त्र बलको प्रशंसा गर्ने नेताहरूलाई पनि जानकारी दिए कि यदि पाकिस्तानले आक्रमण गरे भारतले जवाफ दिनेछ, बैठकमा सहभागीहरुले भने ।
कांग्रेस, एआईएमआईएम, तृणमूल कांग्रेस र डीएमके लगायतका दलहरूका राजनीतिक नेताहरूले राष्ट्रिय सुरक्षाको मुद्दामा सरकारलाई पूर्ण सहयोग गर्ने समर्थन दिए ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।