dnce zoom download cam zoom download airpods mic not working on zoom pc - airpods mic not working on zoom pc zoominfo engage extension zoom meeting download for free on hp laptop - zoom meeting download for free on hp laptop zoom meeting recording app download for pc updated zoom download

राजपुरमा नेकपा एकिकृत समाजवादीको वडा स्तरिय कार्यक्रम

   २० मंसिर २०७८, सोमबार १७:०७  

तराई टप
रौतहट, २० मंसिर । नेकपा एकिकृत समाजवादी रौतहटले वडा स्तरिय भेला तथा पार्टी प्रवेश कार्यक्रम सोमवार राजपुर नगरपालिकामा सम्पन्न गरेको छ ।
राजपुर नपाको वडा नम्वर ५ मा आयोजित वडा स्तरिय भेलामा युवा संघको गठन, पार्टी प्रवेश कार्यक्रम, अखिल नेपाल महिला संघ समाजवादी गठन लगायतको कार्यक्रमहरु आज सम्पन्न भएको हो ।
पूर्व स्वास्थ्य मन्त्री एवं केन्द्रीय सदस्य डा. बंशिधर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा रजुद्दिन आलम, मितेशनन्दन मिश्र, युवा संघको जिल्ला इन्चार्ज भोला, राजन साह सहितका जिल्लास्तरिय नेता एवं महिला नेतृहरुको उस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै