आतंकबाद विरुद्ध हरेक किसिमको कारवाही जायज, भारतले चलाएको अपरेशन सिन्दूर प्रति एक्यबद्धता जनाए मधेशबादी दलहरु

0 Shares
रौतहट, २५ वैंशाख । भारत–पाकिस्तानबिच तनाव उत्पन्न भएको समयमा नेपालका मधेश केन्द्रित दलहरु आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका छन् ।
बुधबार बसेको सातदलीय संघीय लोकतान्त्रिक मोर्चाको बैठकले यस्तो निर्णय गरेका हुन् ।
यसैगरी आज विहिवार महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्ध सबैखाले संघर्ष र कारबाही प्रति ऐक्यबद्धता जनाएका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा ‘२०८२ वैशाख ९ गते मंगलबार मित्रराष्ट्र भारतको काश्मीर स्थित पहलगाममा आतंकवादीहरूले आक्रमण गरी नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना भारतीय पर्यटकको गरेको हत्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले विज्ञप्तिमार्फत भनेका छन्, ‘आतकंवादविरुद्ध गरिएका यस्ता कारवाहीको लोसपा नेपालले समर्थन गर्दछ ।’
विश्वको जुनसुकै कुनामा हुने आतकंवादविरुद्धे कारबाहीप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको महासचिव झाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।