0
Shares
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार रहेको बताएको छ । आईओसीएलले शुक्रबार विज्ञप्ति जारी गर्दै मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेको छ ।
“इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको भण्डार छ । हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्याबिना राम्रोसँग चलिरहेका छन्,” आईओसीएलले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ ।
उक्त पोस्टमा आह्वान गरिएको छ, “आत्तिएर खरिद गर्नुपर्ने कुनै जरुरी छैन । हाम्रा सबै आउटलेटहरूमा इन्धन र एलपीजी सजिलै उपलब्ध छन् ।”
मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न आईओसीएलले सुझाव दिएको छ । (बीबीसी हिन्दीबाट)
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन