श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजी महाराजबाट आशिर्वाद लिए कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादब

0 Shares
रौतहट, २६ वैशाख । हिन्दु धर्मगुरु श्री श्री श्री स्वामी कैलाशानन्द गिरीजी महाराज सहित भारतीय उद्योगपति संग नेपाली काँगे्रस मधेशप्रदेशका सभापति कृष्णप्रसाद यादव बीच शिष्टाचार भेटघाट भएका छन् ।
संघिय राजधानी काठमाडौंको गोकर्ण रिसोर्टमा शुक्रवार विभिन्न राजनीतिक दलका प्रमुख नेताहरु संग भेटघाटकै क्रममा हिन्दु सम्राट श्रीश्रीश्री १००८ महामण्डलेश्वर  स्वामी उनी संगै रहेका राष्ट्रिय व्यापार मण्डल भारतका अध्यक्ष केके शर्मा संग नेका मधेश प्रदेशका सभापति यादव बीच शिष्टाचार भेटवार्ता भएका हुन् ।
शिष्टाचार भेटघाटको क्रममा नेपाली कांग्रेस मधेस प्रदेश सभापति यादवले महामण्डलेश्वरबाट आशिर्वाद समेत लिए । नेपालको व्यापारी केन्द्र विषय र  मधेस प्रदेश धार्मिक स्थल राम जानकी माताको मन्दीर लगायतका विषयमा चर्चा  भएको थियो र  अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्न समेत कुराकानी भएको बताइएको छ ।
नेपालमा अन्य उच्च पदस्थसहित धार्मिक यात्रा समेत गर्ने तालिका रहेको छ  । यस भ्रमण नितान्त धार्मिक रहेको पनि उहाँले जनाए । आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराज हरिद्वार स्थित निरन्जिनी अखडा पिठाधिश्वर हुनुहुन्छ भने शर्मा उद्योगपतिका साथै धार्मिक अभियन्ता रहेको नेपाली काँग्रेस मधेश प्रदेशका प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जनकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।