चितवनमा खुर्पा प्रहार गरेर छोरी र भतिजको हत्या

0 Shares
चितवन, २ जेठ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा छोरी र भतिजलाई खुर्पा प्रहार गरेर हत्या गरिएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर २५ स्थित किसान चोकमा लीला गिरीले विद्यालय लैजान भन्दै घरबाट हिडेपछि खुर्पा प्रहार गरेर छोरी र भतिजको हत्या गरेका हुन् ।
स्कुटरमा काकासँग स्कुल जान भनेर निस्केका ८ बर्षीय भतिज सजन गिरी र ७ बर्षीया छोरी प्रभालाई ४२ वर्षीय लीलाले खुर्पा प्रहार गरेर हत्या गरे । उनीहरू स्कुल जान ड्रेस लगाएर तयार भई घरबाट निस्किएका थिए । सधै लिलाले नै छोरी संगै दाइको छोरा सजनलाई स्कुल लग्ने र ल्याउने गरेको थियो । भतिज र छोरीलाई आक्रमण गरेपछि आरोपीले आफ्नै घाँटी खुर्पाले रेटेका थिए ।
उनले मानसिक रोगको औषधी सेवन गर्ने गरेको परिवारिक श्रोतबाट बुझिएका छ । जिल्ल प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले मानसिक स्वास्थ्यमा समस्या रहेको कारण उक्त घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
आफ्नो बुवालाई ‘उता जानुस्’ भनेर घरबाट बाहिर निकालेर आरोपीले ढोका थुनेर भतिजो र त्यसपछि छोरीलाई खुर्पा प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीको अवस्था पनि गम्भीर छ । उनको प्रहरीको निगरानीमा चितवन मेडिकल कलेजमा उपचार भईरहेको एसपी पुरीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।