सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी गरुडामा अन्तरक्रिया

0 Shares
ओमप्रकाश यादव
रौतहट, ३ जेठ । रौतहटको गरुडा नगरपालिकाको गरुडामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना होस भन्ने उद्देश्यबाट अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरको समन्वय तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट गरुडाको आयोजनामा आज बिहान गरुडा नगरकार्यपालिकाको  सभाहलमा सरोकारवालाहरुसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको अध्यक्षता तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा दुर्घटना हुनुको कारण र दुर्घटना न्यूनिकरणको उपाय बारे बृहत छलफल गरियो ।
चालकहरु जिम्मेवार भई गाड़ी चलाउनुपर्नेमा उनीहरू गैर जिम्मेवार भई लापरवाही गरी जथाभावी गाडी चलाउँदा सवारी दुर्घटना बढेको ट्राफिक कार्यालय रौतहटको निष्कर्ष रहेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणलाई कम गरी ट्राफिक सचेतनालाई अभिवृद्धि गर्न सरोकारवालाहरु सँग भेटघाट तथा बृहत छलफल गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट गरुडाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) रामबली महतोले जानकारी दिए ।
शहर भन्दा ग्रामीण भेगका सडकहरुको अवस्था राम्रो नभएको, पुराना र थोत्रा गाडी गुडाउने र मादक पदार्थ सेवन गरी चालकले गाडी चलाउने गरेकोले दुर्घटना हुनेगरेको छ ।
ट्राफिक नियमको पूर्ण पालना गरी जिम्मेवार भई सवारी चलायो भने सवारी दुर्घटना कम हुने र अकालमै मृत्यु हुनबाट समेत जोगिने भएको हुँदा ट्राफिक नियमको पूर्ण पालना गर्दै सावधानी अपनाएर गाडी चलाउन उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार राजकुमार दास, जसपा नेपालका नेता एवं गरुडा नगर प्रमुख प्रत्यासी अनिल कुमार यादव, पत्रकार ओम प्रकाश यादव लगाएतका व्यक्तिहरूको दुर्घटना न्यूनीकरण बारे आ– आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।