आईएमएफद्वारा आर्थिक सहायता उपलब्ध गराउन पाकिस्तान माथि ११ नयाँ सर्तहरु

0 Shares
इस्लामाबाद, ४ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आफ्नो बेलआउट कार्यक्रमको अर्को किस्ता जारी गर्नका लागि पाकिस्तान आथि ११ नयाँ सर्तहरु अघि सारेको छ ।
मिडिया रिपोर्टका अनुसार आइएमएफले सर्त लगाउदै चेतावनी दिए कि भारतसँगको तनावबाट प्रवाह गरिएका योजनाबद्ध वित्तीय सहयोगका कारण बाह्य र सुधार लक्ष्यहरुमा जोखिम बढाउन सक्ने चेतावनी दिएको हो ।
पाकिस्तान माथि लगाइएका नयाँ सर्तहरूमा नयाँ १७.६ ट्रिलियन रुपैयाँको बजेटको संसदीय अनुमोदन, बिजुलीको बिलमा ऋण सर्भिसिङ सरचार्जमा वृद्धि र तीन वर्षभन्दा पुराना प्रयोग भएका कारहरूको आयातमा लगाइएको प्रतिबन्ध हटाउने समावेश छ ।
एक्सप्रेस ट्रिब्यून अखबारले भने कि आईएमएफले शनिबार जारी गरेको स्टाफ लेभल रिपोर्टले पनि “भारत र पाकिस्तानबीच बढ्दो तनाव, यदि दिगो वा बिग्रियो भने, कार्यक्रमको वित्तीय, बाह्य र सुधार लक्ष्यहरूमा जोखिम बढाउन सक्छ” रिपोर्टमा भनिएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।