अबलोकन भ्रमणमा गएका विङ्गर भ्यान भ्यान चित्लाङमा दुर्घटना, १४ जना घाइते

0 Shares
मकवानपुर, ६ जेठ । सर्लाही तर्फ आउदै गरेका मकवानपुरको चित्लाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका स्थित लघु उद्यम विकास शाखाबाट अन्तर जिल्ला भ्रमणमा गएकाहरु मंगलवार दिउसो विङ्गर भ्यान त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका वडा नम्वर ९ छैसठ्ठी मोडमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार हेटौडामा भईरहेको छ ।
त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर भ्यान सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले बताए । दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको तथा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।