भारतीय नम्वरको स्कार्पियोमा ११२ किलो गाँजा सहित तामाङ सर्लाही प्रहरीद्वारा पक्राउ

0 Shares
सर्लाही, ६ जेठ । सर्लाही प्रहरीले एक क्वीन्टल भन्दा बढि गाँजा लोड भएको भारतीय नम्वर प्लेटको स्कार्पियाृे सहित एक जनालाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंहको कमाण्डमा खटिएका प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्वर १४ पत्थरकोटमा प्रहरी टोलीलाई हेरेर बिआर ३२ एएन ०८१७ नम्वर भएको भारतीय स्कार्पियो र लु. ३३ प. ३८९४ नम्वरको पल्सर मोटरसाइकल छाडी भाग्न लाग्दा लालबन्दी नपा १४ का ४२ बर्षीय सोमबहादुर तामाङलाई नियन्त्रणमा लिए ।
सोमवार राति १० बजेको समयमा तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भारतीय नम्वरको स्कार्पियो जिपमा गाँजा रहेको बताएपछि उक्त जिपमा प्रतिबन्धित लागुऔषध गाँजाको २१ वटा पोका फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
भारतीय नम्वर प्लेटको स्कार्पियोबाट बरामद भएका २१ पोकामा ११२.७८ किलोग्राम गाजा रहेको हुँदा तामाङलाई सर्लाही जिल्ला अदालतबाट ९ दिनको म्याद लिई इलाका प्रहरी लालबन्दीको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।