रौतहटबाट ११९ मुस्लिम समुदायका मानिसहरु धार्मिक यात्रा हज गर्न मक्का मदिना तर्फ प्रस्थान

0 Shares
रौतहट, ७ जेठ । मुस्लिमहरुको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनाको यात्रा गर्न ११९ जना हजयात्रीहरु आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
११९ जना हज गर्ने श्रद्धालुहरुलाई संघिय राजधानी काठमाडौं स्थित कश्मीरी मस्जिदमा नेपालका ठूलठूला नेताहरुले यात्रा मंगलमय एवं सुखद ढंगबाट सम्पन्न गरेर पुनः नेपाल फर्किन शुभकामना दिन पुगेका थिए ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, वरिष्ठ उपाध्यक्ष अब्दुल्लाह खान, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जनमत पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज शेख जमशैद, प्रदेश साँसद महम्मद जैद राजा, नेकपा एसका नेता गुलाम सरोबर सहितका विभिन्न राजनीतिक दलका नेताहरु, शुभचिन्तकहरु, मुस्लिम अगुवाहरु उपस्थित भएर हजयात्रीहरुलाई शुभकामना दिएर विदाई गरे ।
करिव ४० दिनको यात्रा पछि हजयात्रीहरु पुनः स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी दिदै जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज एवं समाजसेव शेख जमशैदले मुस्लिमहरुको पवित्र मानिएका मक्का मदिना ठूलो धार्मिक स्थलको रुपमा रहेको प्रष्ट पारे । हजमा जानेहरुको यात्रा सुखद एवं फलदायी बनोस भने कामना गरे ।
हजयात्रीलाई स्वागत गर्दै विभिन्न क्षेत्रका व्यत्तित्वहरुको केही रोचक तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।