वागमतीमा टिपरको ठक्करबाट बाइक चालक मिकरानीको मृत्यु, यादव गम्भीर घाइते

0 Shares
सर्लाही, १० जेठ । सर्लाहीको वागमती नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा शनिवार विहान टिपरले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने वागमती नगरपालिका वडा नम्वर १ पानी ट्याँकी चोकमा आज विहान १०.१५ बजेको समयमा वागमतीबाट हरिवन तर्फ जादै गरेका बालुवा लोड गरिएको ना.७ ख. ६३९१ नम्वरको टिपरले विपरित दिशाबाट आउदै गरेका बा.६६ प. ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिदा उक्त दुखद घटना भएका हुन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक मलंगवा नगरपालिका वडा नम्वर १० का अफाक हुसैनको २१ बर्षीय मोहम्मद कैफ मिकरानीको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा १२.१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मोटरसाइकलमा पछाडी सवार मलंगवा नगरपालिका वडा नम्वर १० का विजय यादवको २४ बर्षीय छोरा सुमितकुमार यादव गम्भीर घाइते भए । गम्भीर घाइते यादवको एलएस न्यूरो अस्पताल बारामा उपचार भईरहेको उनले बताए ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक किशोर तामाङलाई इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।