0
Shares
रौतहट, १५ जेठ । कर्मचारीहरु टकटकी लगाएर बसेका थिए तलव बढ्छ तर सरकारले कर्मचारीको आशालाई निराशामा परिणत गर्दै महगी भत्ता दिने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०८२ र ०८३ को बजेट भाषण गर्दै सरकारले कर्मचारीको तलव वृद्धि नगरपनि महगी भत्ता ५ हजार रुपैया वृद्धि गरेका हुन् ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीले भने ।
यद्यपी २०८२ साउन १ देखि लागु हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ । कर्मचारीहरु तवल बढ्ने आशा माथि तुषारापात भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन