प्रहरी संगको अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम गौरमा सम्पन्न

0 Shares
रौतहट, २१ जेठ । बैदेशिक रोजगारलाई सुरक्षीत मर्यादित र सबल बनाउनका लागि प्रहरी संगको अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम बुधवार गौरमा सम्पन्न भएका छन् ।
गौर नगरपालिकाको नेतृत्वमा संचालित रहेका सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत गौर नगरपालिकाको सभाकक्षमा आज आयोजित उक्त कार्यक्रममा प्रहरीहरु संग अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका हुन् ।
सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक विनयकुमार साहले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुलाई सहि ढंगबाट जागरुक हुनु नितान्त आवश्यक रहेको छ । कतिपय विदेशमा गएर ठगिएको अवस्था छ, कतिपयलाई एजेन्टहरुले ठगी गर्छ त्यस परिवेशमा आ आफना सम्बन्धित एरियाका प्रहरीहरु पनि चनाखो भई आम मानिसलाई ठगिनुबाट जोगाउनु हुन्छ । प्रहरीलाई कार्यक्रमको उद्देश्य सम्बन्धमा जानकारी हुनु आवश्यक रहेको हुनाले आजको अन्तरक्रिया एवं अभिमुखीकरण आयोजना गरिएको बताए ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, प्रहरी उपरिक्षक नेत्रमणी गिरी, उपनगरप्रमुख कोशिला देवी सहितका प्रहरी निरीक्षक, विभिन्न युनिटका प्रहरी इन्चार्जहरुको उपस्थिति रहेको सामी परियोजनाका वित्तिय साक्षरता सहजकर्ता इन्दल कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।