दुर्गा मन्दीर मत्सरीमा नेपाल भारतबाट आएका बटुकहरुलाई सामुहिक ब्रतबन्ध (उपनयन संस्कार) हुँदै

0 Shares

मत्सरी (रौतहट), २२ जेठ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरी स्थित दुर्गा मन्दीरमा आज विहिवार सामुहिक ब्रतबन्धको आयोजना गरिएको छ ।
मैथिल ब्राह्मण समाज दुर्गा भगवती परिवारद्वारा दुर्गा मन्दीर परिसर मत्सरीमा आयोजित ब्रतबन्ध (सामुहिक उपनयन संस्कार (जनेऊ) कार्यक्रम) पूर्ण विधि विधानको साथ आज विहानै देखि सुरु भएको हो ।
“बटुकहरुको ब्रतबन्ध अर्थात उपनयन संस्कार” गराउन रौतहट, सर्लाही र सीमापारी भारतबाट आएका बटुकहरुलाई आज उपनयन संस्कार गराई सुशोभित गरिने कार्य भईरहेका छन् ।
२५ जना बटुकहरुको उपनयन संस्कार भईरहेको जानकारी दिदै दुर्गा मन्दीर मत्सरीका आचार्य पंडित पवनकुमार झाले अहिलेको भडकिलो योगमा ब्राह्मण समाजका हरेक व्यक्तिहरुलाई आ आफनो छोरालाई उपनयन संस्कार दिन निकै गाह्रो भईरहेको परिवेशमा ब्राह्मण समाज दुर्गा भगवतीले योजनाबद्ध रुपमा सामुहिक यज्ञोपवित्र अर्थात उपनयन संस्कारको आयोजना गरिएको बताए ।
उपनयन संस्कार अघि गएराति मन्दीरमै बटुक (बरुवा) हरुको सामुहिक रुपमा झिटकाबन्धन गरियो । रौतहट सर्लाहीबाट आएका बटुकहरुका लागि ब्राह्मण समाजले बास बस्न र खानाको उचित प्रबन्ध गरेको बताइएको छ ।
भईरहेको सामुहिक ब्रतबन्ध अर्थात उपनयन संस्कारको ध्वनीले दुर्गा भगवतीको मत्सरी अहिले गुञ्जमान बनेका छन् ।

दुर्गा मन्दीर मत्सरीमा सामुहिक रुपमा यज्ञोपवित्र (उपनयन) संस्ककार हुदै गरेका केही तस्वीरहरुः

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।