केदारनाथ मन्दीरबाट उडेका हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

0 Shares
रुद्रप्रयाग (उत्तराखण्ड), १ असार । ज्योतिरलिंगको रुपमा प्रख्यात रहेका केदारनाथको दर्शन गर्न श्रद्धालु चढेका हेलिकप्टर आइतबार बिहान उत्तराखण्डको केदारनाथ मन्दिर नजिकै दुर्घटना हुँदा सबै सात जनाको मृत्यु भएको छ ।
रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले दुर्घटना गौरीकुण्डको जंगल माथि आज विहानै दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँच तीर्थयात्री, पाइलट र बद्रीनाथ–केदारनाथ मन्दिर समितिका एक कर्मचारी थिए ।
बिहान साढे ५ बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको हेलिकप्टर केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल गौरी माई खर्क भनिने गौरीकुण्ड भन्दा करिब ५ किलोमिटर माथि रहेको छ ।
आर्यन एभिएसन प्रालिको हेलिकप्टर केदारघाटी स्थित गौरीकुण्ड र त्रिजुगी नारायण बीचमा दुर्घटना हुँदा आगलागी भएको स्रोतले जनाएको छ । राजवारले खराब मौसमका कारण शून्य भिजिबिलिटी हुँदा दुर्घटना भएको र उद्धार र राहत टोली घटनास्थलमा पठाइएको बताए ।
मृतकहरू महाराष्ट्र, गुजरात, उत्तराखण्ड र उत्तर प्रदेशका थिए । हेलिकप्टरमा महाराष्ट्रकी ३५ वर्षीया श्रद्धा राजकुमार जैसवाल, गुजरातका ४१ वर्षीय राजकुमार सुरेश जैसवाल, उत्तराखण्डका विक्रम सिंह रावत, उत्तर प्रदेशका ६६ वर्षीय विनोद देवी, उत्तर प्रदेशकी १९ वर्षीइ तुष्टी सिंह र पाइलट क्याप्टर चतुर्थ सिंह रहेको जनाइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समा एक पोस्टमा राज्य विपद् प्रतिक्रिया बल र अन्य निकायहरू राहत र उद्धार कार्यमा संलग्न रहेको बताए । श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।